काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा पठाउने ५ मन्त्रीको नाम टुंग्याएको छ ।
माओवादीले उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहित तीनजना मन्त्री दोहोरिने हुनुभएको छ ।
यसअघिको गठबन्धन सरकारमा रहनुभएका ऊर्जामन्त्री शक्ति बस्नेत र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नयाँ गठबन्धन सरकारमा पनि दोहोरिने मौका पाउनुभएको छ ।
माओवादीले सुदन किराँतीबाहेक सबै दोहोरिने मौका पाउँदा उपमहासचिवसमेत रहनुभएको वर्षमान पुनलाई भने अर्थ मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।
यसअघिनै मन्त्रीको शयथ लिनुभएका हितबहादुर तामाङ पनि नयाँ अनुहार हुनु हो । नयाँ मन्त्रीले आजै शपथ लिने तयारी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच