![सर्वोच्चले ब्युँतायो यातायात व्यवसायीका समिति](https://ehimalayatimes.com/wp-content/uploads/2024/04/supreme-court.jpg)
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा गरेको छ ।
बुधबार बसेको बढुवा समिति बैठकको निर्णयअनुसार नेपाल प्रहरी जनपद प्रहरी समूहतर्फका १९ प्रहरी निरीक्षकलाई सोही समूहतर्फको प्रहरी नायव उपरीक्षक पदमा बढुवा गरेको हो ।
बढुवा हुनेमा बढुवा हुनेमा निर्मल पनेरु (काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय परिचालन कक्ष), ऋषिराम घर्तीमगर (इलाका प्रहरी कार्यालय ठाडादह, अर्घाखाँची) दिपक मल्ल (ट्राफिक प्रहरी कार्यालय कैलाली) छन् ।
यस्तै, नवीन पौडेल (काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पिल ६ सूचना संकलन, विश्लेषण र अभिलेख व्यवस्थापन०, योगेन्द्र तिमिल्सिना (लागू औषध नियन्त्रण ब्यूरो सूचना संकलन तथा सुराकी शाखा कोटेश्वर), गुणराज बुढाथोकी (अपराध अनुसन्धान विद्यालय तालिम शाखा महाराजगन्ज) लगायतको डिएसपीमा बढुवा भएको हो ।
![सहकारी ठगी प्रकरण](https://ehimalayatimes.com/wp-content/uploads/2024/04/House-of-Representatives-meeting.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच