काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले इलाम–२ बाट मनोनयन दर्ता गराउनु भएको छ ।
शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर खड्काले उम्मेदवारी दर्ता गराउनुभएको हा । उहाँ २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्वर्गीय सुवास नेम्वाङसँग १४४ मतले पराजीत हुनुभएको थियो ।
एमालेका सुहाङ नेम्वाङ, नेकपा एकीकृत समाजवादीका जीतबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का श्यामबहादुर दर्जी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमलगायतले उम्मेदवारी दर्ता गराइसक्नुभएको छ ।
वैशाख १५ गते हुने उपनिर्वाचनको लागि अहिले उम्मेदवारी दर्ता जारी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच