![रोमान्टिक मुडमा साम्राज्ञी](https://ehimalayatimes.com/wp-content/uploads/2024/04/samrgya-rajya-laxmi-shah-banner.jpg)
दक्षिण कोरिया । दक्षिण कोरियाको संसदीय चुनावमा विपक्षी गठबन्धनले जित हासिल गरेको छ ।
बुधबार ३ सय सिटका लागि भएको निर्वाचनमा विपक्षी नेता ली जे–म्युङ्ग नेतृत्वको डेमोक्रेटिक पार्टी (डीपी)सहितको गठबन्धनले १७५ सिट जितेको छ । यसैगरी राष्ट्रपति यु सुक येओलको पिपुल पावर पार्टी (पीपीपी) ले १०९ सिट जितेको छ ।
दक्षिण कोरियामा बुधवार भएको निर्वाचनमा ६७ प्रतिशत भोट खसेको थियो । यो ३२ वर्ष यताको सबैभन्दा धेरै हो । विपक्षी पार्टीले सबैभन्दा धेरै सिट जिते पनि एकल बहुमत हासिल गर्न भने सकेको छैन ।
राष्ट्रिय सभाका ३ सय सदस्यका लागि बुधवार मुलुकका १४ हजार २५९ मतदान केन्द्रमा २५४ निर्वाचन क्षेत्र र ४६ स्लटका लागि मतदान भएको थियो ।
![इजरायली आक्रमणमा हमास प्रमुखका तीन छोराको मृत्यु](https://ehimalayatimes.com/wp-content/uploads/2023/11/Gaja-.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच