![नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज ‘ब्रेक थ्रू’ गरिँदै](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/surung-8.jpg)
काठमाडौं । बायर लिभरकुसनले यस सिजनको जर्मनी बुण्डेसलिगाको उपाधि जितेको छ ।
गएराती सम्पन्न वेरडेरविरुद्धको खेल ५–० गोल अन्तरले जितेसँगै लिभरकुसनले यो सिजन अपराजित रहदै जितेको हो ।
लिभरकुसनले लिगका ५ खेलअघि नै उपाधि जितेको छ । २९ खेलमा २५ जित र ४ बराबरी खेलेको लिभरकुसनको ७९ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको बायर्न म्युनिखको ६३ अंक रहेको छ ।
यसअघि पाँच पटक उपविजेता बनेपनि लिभरकुसनले बुण्डेसलिगाको उपाधि जितेको यो पहिलो पटक हो । बुण्डेसलिगाको उपाधि सबैभन्दा बढी भने बायर्न म्युनिखले ३२ पटक जितेको छ ।
![मुम्बईविरुद्ध चेन्नईको उत्कृष्ट जित, खेर गयो रोहितको शतक](https://ehimalayatimes.com/wp-content/uploads/2024/04/mumbai-vs-chennai-_ipl_news.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच