जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश सरकार छाड्ने निर्णय गरेको छ ।
लोसपाबाट प्रदेश सरकारको मन्त्री बन्नुभएका रमेशप्रसाद कुर्मीले राजीनामा दिनुभएको छ।
मनमन्त्री कुर्मीको राजीनमा पनि स्वीकृत भएको छ । उक्त मन्त्रालय मुख्यमन्त्री सरोजकुमार यादवले सम्हालेनुभएको छ ।
मधेश प्रदेशमा लोसपाका ९ सांसद छन् । लोसपा सरकार छाडेपनि मधेशमा सत्ता गठबन्धनको बहुमत नै छ ।
मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन तयारी थयो । तर बैठक जनमत पार्टी र नेपाली कांग्रेसले अवरुद्ध गरेपछि स्थगित भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच