![यस्ता छन् राति सर्वाङ्ग नग्न सुत्नुको फाइदा](https://ehimalayatimes.com/wp-content/uploads/2024/04/sleeping-naked-at-night_jibansaili.jpg)
काठमाडौं । चीनको शाओशान शहर र तनहुँ आँबुखैरेनी गाउँपालिकाबीच मित्रता शहर सम्बन्ध स्थापना गर्ने सम्झौता भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा स्थानीय सरकार प्रमुखको हैसियतले १० दिने चीन भ्रमणमा रहनुभएका आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले शाओशान शहरका मेयरसँग सम्झौता गर्नुभएको हो ।
सम्बन्धसँगै दुर्ई शहरबीच कृषि, पर्यटन, अर्थ, संस्कृतिलगायत विभिन्न विषयमा आपसी सहयोग आदानप्रदान गर्ने सहमति भएको छ । त्यस्तै, पारस्परिक सम्मान, आपसी राजनीतिक विश्वास, समानता र पारस्परिक सम्बध कायम राखी दुवै पक्षले मैत्रीपूर्णरूपमा सहयोग आदानप्रदान गर्ने, साझा समृद्धि र विकासलाई प्रवद्र्धन गर्न दुवै पक्षले अर्थतन्त्र, संस्कृति, कृषि, पर्यटन, पशुपालनलगायत क्षेत्रमा सहयोग आदानप्रदान गर्ने उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच