काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले कालिञ्चोक बुक्स एण्ड स्टेसनरी, पुतलीसडक काठमाडौंसँग सम्झौता गरेको छ । सम्झौताअनुसार समृद्धि फाइनान्सका ग्राहकले समृद्धि मोबाइल बैंकिङ, डेबिड कार्ड तथा सिआइपिएस प्रयोग गरी उक्त स्टेसनरीमा कुनै पनि किताबको भुक्तानी गर्दा २० देखि २५ प्रतिशत छुट पाउनेछन् ।
सम्झौतापत्रमा फाइनान्सतर्फबाट प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत सुभाष श्रेष्ठ र कालिञ्चोक बुक्स एण्ड स्टेसनरीका संस्थापक पुष्करराज कार्कीले हस्ताक्षर गर्नुभएको कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच