गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या ३५ हजार ९१ पुग्यो

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ३५ हजार ९१ जना पुगेको छ ।

गत अक्टोबरमा प्यालेस्टिनी-इजरायली द्वन्द्व शुरु भएदेखि गत २४ घण्टामा इजरायली सेनाले ५७ प्यालेस्टाइनीको हत्या गरेको र अन्य ८२ जना घाइते भएकाले कुल मृत्यु हुनेको सङ्ख्या ३५ हजार ९१ र घाइतेको सङ्ख्या ७८ हजार ८२७ पुगेको जनाएको छ ।

इजरायलले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सीमानामा हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमास बिरुद्ध ठूलो आक्रमण शुरु गरेको थियो ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?