
काठमाडौं । गायक नारायण थापाको स्वरमा रहेको गीत ‘दिलमा आगो सल्काएर सार्वजनिक भएको छ । थापाकै संगीत र बिबी थापाको शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
लोक मिश्र, अनुज शर्मा, सुष्मिता अधिकारीको अभिनय रहेको भिडियोका छायांकार प्रेम लामा, सम्पादन टेकेन्द्र शाह र निर्देशन सुवाष प्रधानको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच