ललितपुर । कुमारीपाटीस्थित टाइटन जिम एण्ड फिटनेसले आफ्नो छैटौँ वार्षिकोत्सव मनाएको छ । छैटौँ वर्ष पूरा गरेर सातौँ वर्ष सुरु गरेको अवसरमा आयोजित कार्यक्रममा गायक तथा संगीतकार सत्यराज आचार्य, ललितपुर १४ वडाका अध्यक्ष अमृजजंग महत, ललितपुर १६ का वडाध्यक्ष निर्मलरत्न शाक्य, डा. सुनिता मलेकु, डा. कपिन्द्रशेखर अमात्य, इन्द्र बज्राचार्य, रिद्धिरत्न शाक्य, थ्रिस्टार क्लबका अध्यक्ष ज्ञानबहादुर शाक्यलगायतको आतिथ्यता रहेको थियो ।
टाइटन जिमले थ्रिस्टार क्लबसँग उनीहरूको फुटबल गेम हुने समयमा फिटनेसको ट्रेनिङ दिने र त्यसबापत क्लबले जर्सीमा टाइटनको लोगो क्यारी गर्नुपर्ने एमओयुमा साइन गरेको छ । जिमको सञ्चालकमा सुनिल राजकर्णिकार हुुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच