
चितवन । चितवनमा रुखबाट लडेर आइतबार एक जनाको मृत्यू भएको छ ।
कालिका नगरपालिका वडा नं–८ स्थित उदयपुर सामुदायिक वनमा घाँस काट्नेक्रममा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको हो ।
कालिका–८, चिसापानी बस्ने ५४ वर्षीय लालजङ्ग गुरूङको सालको रुखमा चढी घाँस झार्ने क्रममा रुखबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच