काठमाडौं । लक्ष्मी सनराइज बैंकले ‘प्रोजेक्ट छ’ परियोजना साथ विश्व वातावरण दिवस २०२४ मनाएको छ । उक्त पहलमार्फत् बैंकले यस वर्षको विश्व वातावरण दिवसको नारा ‘आओर ल्याण्ड, आओर फ्युचर, वी आर जेनेरेसन रेस्टोरेसन’ लाई आत्मसात गर्दै देशभर पाँच हजार रुख रोप्ने लक्ष्य राखेको थियो ।
जुन १ देखि ८ सम्म सप्ताहभर बैंकले विभिन्न शाखामार्फत् स्थानीय समुदाय तथा संस्थाहरूसँगको सहकार्यमा करिब छ हजार बिरुवा रोपण गरिएको जनाएको छ ।
देशव्यापी वृक्षारोपण विभिन्न विद्यालय, सामुदायिक वन, संरक्षण क्षेत्र, अस्पताल, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको ब्यारेक, मन्दिर र सार्वजनिक स्थानमा गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच