काठमाडौं । गुहृयेश्वरी मर्चेन्ट बैैंकिङ एण्ड फाइनान्स २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विगत छ वर्षदेखि वार्षिकरूपमा ललितपुरको बुंगमतीस्थित अपांग सेवा संघलाई खाद्यान्न सामग्री उपलब्ध गराउँंदै आएकोमा संस्थाको २२औँ वार्षिकोत्सवको उपलक्ष्यमा उक्त सहयोग आगामी वर्षका लागि पनि निरन्तरता दिने गरी सम्झौता गरेको छ ।
साथै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वार्षिकोत्सवको अवसरमा नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमसमेत आयोजना गरेको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच