इनरुवा । महिला खो खो प्रतियोगिताको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले हात पारेको छ । सुनसरीको भोक्राहा नरसिंहमा भएको उपाध्यक्ष प्रथम सम्पन्न भएको फाइनल खेलामा सुनसरी खो खो टिमलाई १२ अंकविरुद्ध २६ सहित पराजित गर्दै आर्मीले उपाधि चुमेको हो ।
देशभरका सात महिला खो खो टिमको सहभागितामा सम्पन्न भएको खेलमा आर्मीले नगद २५ हजार रुपैयाँ, सिल्ड र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता बनेको सुनसरीले नगद १५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा धनुषा जिल्ला तेस्रो स्थानमा चित बुझाउँदै ११ हजार नगद र प्रमाण पत्र प्राप्त ग¥यो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच