
झापा । मलामी बोकेर घाट जाँदै गरेको बा. ५ ख २१४५ नम्बरको बसको ठक्करबाट दुर्गा मावि गरामनीका शिक्षिका मुना कडरिया र उहाँको तीन वर्षीय छोरा अनुस ओडारी घाइते भएका छन् ।
झापा बिर्तामोड नगरपालि ८ को गरामनी बजारमा रहेको विद्यालयबाट प्र १०१०१२ प ४४४९ नम्बरको स्कुटरमा घर फर्कदै गरेकी कडरियालाई बसले ठक्कर दिएको विद्यालयका प्रधानाध्यापक लक्ष्मण शिवाकोटिले जानकारी दिनुभयो ।
अवस्था सामान्य रहेका उनीहरूको विएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । घाइते शिक्षिका भद्रपुर नगरपालिका शिक्षा शाखाका अधिकृत राजकुमार ओडारीकी श्रीमती हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच