प्रतिनिधि सभाबाट बीमा विधेयक, २०७९ पारित

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाण्डौं । प्रतिनिधि सभाले बीमा विधेयक, २०७९ पारित गरेको छ । आईतवार बसेको प्रतिनिधि सभाको बैठकले बीमा विधेयक, २०७९ लाई बहुमतले पारित गरेको हो ।

प्रतिनिधि सभा बैठक जारी छ । हाल अर्थ समितिको प्रतिवेदनसहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल चलिरहेको छ । सो विधेयक पनि आजै पारित गर्ने कार्यसूची रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?