![छैठौं केन्पोकाई राष्ट्रिय प्रतियोगिता सम्पन्न](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Teqwando.jpg)
एजेन्सी । म्यानचेस्टर युनाइटेडले डच रक्षक माथिज डे लिग्ट अनुबन्धनमा रुचि राखेको छ । गर्मी सिजनमा केन्द्रीय-रक्षात्मक सुदृढीकरणका लागि युनाइटेडले लिग्टमाथि रुचि राखेको हो ।
लिग्टले बायर्न म्युनिख डिफेन्डर एरिक टेन हृयागका लागि खेलिरहनुभएको छ । २०१९ मा च्याम्पियन्स लिग सेमिफाइनलमा पुग्ने टोलीको एक उत्कृष्ट खेलाडी उहाँ हुनुहुन्थ्यो । युनाइटेडले जुलाई ट्रान्सफर विन्डोमा बायर्न म्युनिखबाट डे लिग्टलाई भित्र्याउन चाहेको हो ।
डे लिग्ट सन् २०२२ मा इटालियन क्लब युभेन्ट्सबाट बायर्न पुग्नुभएको थियो । डे लिग्टले बायर्नका लागि ५३ जर्मन बुन्डेसलिगा खेलमा पाँच गोल गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच