भोजपुर । नेकपा एमाले निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन भोजपुरको जिल्ला अधिवेशनले निसान राईको नेतृत्वमा नयाँ कमिटि गठन गरेको छ ।
जिल्लामा बिहिवार भएको २४ औ अधिवेशनबाट राईको नेतृत्वमा ३१ सदस्यीय कमिटि चयन भएको हो ।
अधिवेशनबाट सर्वसम्वतरुपमा कमिटि उपाध्यक्षमा सन्तोष गिरी र सचिवमा सुवास नेपाललाई चयन गरिएको छ । यस्तै उपसचिवमा बिज्ञान श्रेष्ठ, कोपिला प्रधान र मनोज बिश्वकर्मालाई छनौट गरिएको छ भने कोषाध्यक्षमा मेलिना राईलाई सर्वसम्वत चयन गरेको छ ।
अधिवेशनले अन्य २४ जनलाई जिल्ला कमिटि सदस्यमा चयन गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच