
हेटौंडा । हेटौंडा-१० स्थित राप्तीखोलाले बगाउँदा एक पुरुषको मृत्यु भएको छ।
मृत्यु हुनेमा हेटौंडा -१ स्थित जरुवाटोलमा केहि समय पहिला देखि तरकारी बजारमा तरकारी लोड अनलोड गरी ज्यालादारीमा काम गर्ने राजु पन्त नामले चिनिने ब्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
सोही स्थान बस्ने निरु आले मगरले उनको पहिचान गरेको प्रहरीले जनाएको छ।
शुक्रबार १० बजेको समयमा स्थानिय र प्रहरीको सहयोगमा तत्काल उद्धार गरी उपचारको लागि हेटौंडा अस्पताल ल्याएकोमा १०:४० को समयमा डाक्टरले मृत घोषणा गरेका थिए।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच