काठमाडौं । काठमाडौँमा जारी काभा महिला नेसन्स भलिबल लिगको सेमिफाइनलमा नेपालले पहिलो सेट जितेको छ । नेपाल र इरानबीचको सेमिफाइनलमा नेपालले पहिलो सेट जितेको हो। नेपालले पहिलो सेट २५–२१ ले जितेको हो ।
खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा जारी छ ।
यसअघिको सेमिफाइनलमा श्रीलंकाविरुद्ध जित हासिल गर्दै भारत फाइनल प्रवेश गरिसकेको छ ।
यस अघि समुह चरणको खेलमा भारत १० अंकसहित शिर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ भने नेपाल ९ अंकसहित दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच