
काठमाडौं । हवाई जनशक्ति पाइलट तथा क्याबिन क्रु तथा मेकानिक इञ्जिनियरको तालिम केन्द्र गीता एभिएसन इन्स्टिच्युट सम्मानित भएको छ । राजधानीमा सम्पन्न ग्यालेक्सी एक्सेलिन्सी अवार्डबाट गीता एभिएसन बेस्ट पाइलट तथा क्याबिन क्रु ट्रेनिङ इन्स्टिच्युट अफ दी एयर अवार्डबाट सम्मानित भएको हो ।
निकिला मिडिया नेटवर्कको आयोजनामा भएको अवार्डको तेस्रो संस्करणमा विभिन्न पेशामा आबद्ध देशभरका करिब ३५ व्यक्ति तथा संस्था सम्मानित भएका आयोजकले जनाएको छ । अवार्डबाट सम्मानित गीता एभिएसनले हवाई उड्डयन क्षेत्रमा काम गर्ने पाइलट, क्याबिन क्रु तथा एयर होस्टेजलगायत हवाई इञ्जिनियरलाई तालिम प्रदान गर्दै आएको छ । गीता एभिएसनले हालसम्म एक सय बढी पाइलट र नौ सय ५० भन्दा बढी पाइलट तथा क्याबिन क्रुलाई पास आवट गरिसकेको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच