काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आफ्नो ६२औँ वार्षिकोत्सवका अवसरमा आइतबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । मिर्गौला रोग समाजको सहयोगार्थ नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा ५५ जना रक्तदाताले रक्तदान गरेको कम्पनीका विभागीय प्रबन्धक ब्रजेशकुमार झाले जानकारी दिनुभयो । कम्पनीको वार्षिकोत्सव आगामी भदौ २७ गते रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच