काठमाडौं । नेपाली कांग्रेसको शीर्ष नेताहरूको बैठक जारी छ । देउवा निवास बूढानीलकण्ठमा पदाधकारी र पूर्वपदाधिकारीको बैठक सुरु भएको छ ।
बैठकमा पार्टी उपसभापति धनराज गुरुङको सहकारी प्रकरणमा नाम जोडिएको र उपसभामुख इन्दिरा रानामाथिको महाअभियोगबारे छलफल हुने बताइएको छ । साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।
सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उपसभामुख रानालाई हटाउनेबारे छलफल भएको थियो । देउवाले सोही विषयमा पार्टीका नेताहरुको धारणा बुझ्न बैठक बोलाएको एक नेताले बताए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच