काठमाडौं । संवैधानिक परिषद्को बैठकले न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेकाे छ ।
संवैधानिक परिषद्को बैठकमा यस्तो निर्णय भएको उपसभामुख इन्दिरा राना मगरले जानकारी दिनुभयो । संवैधानिक परिषदको वैठकले वरिष्ठताका आधारमा सिंहलाई छनोट गरेको हो ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा आज अपराह्न संवैधानिक परिषद्को बैठक बसेकाे थियाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच