
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी डलर र पाउण्ड स्ट्रलिङको मूल्य घटेको छ भने युरोको मूल्य बढेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ १८ पैसा रहेको थियो । आज अमेरिकी डलर एकको खरिददर रु एक सय ३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ छ पैसा रहेको छ ।
आजको विनिमयदरअनुसार युरोपियन युरोको मूल्य बढेको छ । युरो आज एकको खरिददर एक सय ४९ रुपैयाँ २७ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ९४ पैसा कायम भएको छ । बुधबार नेपाली बजारमा युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ २८ पैसा थियो ।
युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ३२ पैसा रहेकामा आज घटेर खरिददर एक सय ७८ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ २३ पैसा कायम भएको छ ।
यस्तै, आजका लागि अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा तय भएको छ । बुधवार अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९१ रुपैयाँ ८५ पैसा थियो ।
स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५७ रुपैयाँ आठ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ ७८ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९९ रुपैयाँ ७५ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ २४ पैसा र बिक्रीदर नौ रुपैयाँ २८ पैसा कायम हुँदा चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ आठ पैसा छ । सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय चार रुपैयाँ ३२ पैसा रहेको छ ।
usd (U.S. Dollar)
|
1 | 133.46 | 134.06 |
eur (European Euro)
|
1 | 149.27 | 149.94 |
gbp (UK Pound Sterling)
|
1 | 178.43 | 179.23 |
chf (Swiss Franc)
|
1 | 157.08 | 157.78 |
aud (Australian Dollar)
|
1 | 91.72 | 92.13 |
cad (Canadian Dollar)
|
1 | 99.30 | 99.75 |
sgd (Singapore Dollar)
|
1 | 103.85 | 104.32 |
jpy (Japanese Yen)
|
10 | 9.24 | 9.28 |
cny (Chinese Yuan)
|
1 | 18.99 | 19.08 |
sar (Saudi Arabian Riyal)
|
1 | 35.57 | 35.73 |
qar (Qatari Riyal)
|
1 | 36.61 | 36.78 |
thb (Thai Baht)
|
1 | 4.08 | 4.10 |
aed (UAE Dirham)
|
1 | 36.34 | 36.50 |
myr (Malaysian Ringgit)
|
1 | 32.31 | 32.45 |
krw (South Korean Won)
|
100 | 10.02 | 10.06 |
sek (Swedish Kroner)
|
1 | 13.19 | 13.25 |
dkk (Danish Kroner)
|
1 | 20.02 | 20.11 |
hkd (Hong Kong Dollar)
|
1 | 17.14 | 17.22 |
kwd (Kuwaity Dinar)
|
1 | 437.24 | 439.21 |
bhd (Bahrain Dinar)
|
1 | 354.08 | 355.67 |
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच