काठमाडौं । सानिमा बैंकले ग्राहकलाई डिजिटल बैंकिङका माध्यम प्रयोग गरी डिजिटल भुक्तानी प्रोत्साहन गर्न सिजी डिजिटल प्राइभेट लिमिटेडसँग विशेष छुटको व्यवस्था गरेको छ ।
जसअन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङमार्फत् सिजी डिजिटलमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकले २५ प्रतिशतसम्म छुट पाउनेछन् ।
साथै सानिमा क्रेडिट कार्डमार्फत् भुक्तानी गरी शून्य प्रतिशत मासिक किस्ताबन्दीमा परिणत गर्दा एक हजार बराबरको क्यासब्याकको व्यवस्था पनि रहेको छ । न्यूनतम ३० हजार रुपैयाँको कारोबारमा क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच