
काठमाडौं । नेपाल-भारत व्यापार प्रवद्र्धनमा नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्री(एनआइसिसिआई) र इटालियन महावाणिज्यदूतबीच छलफल भएको छ । एनआइसिसिआईले काठमाडौंमा कोलकातास्थित इटालीका महावाणिज्यदूत रिकार्डो डाल्ला कोस्टासँग द्विपक्षीय बैठक आयोजना गरेको हो ।
बैठकमा एनआइसिसिआई अध्यक्ष सञजय अग्रवाल र नेपालस्थित इटालीका मानार्थ महावाणिज्यदूत प्रतिमा पाण्डेको पनि सहभागिता थियो । सो अवसरमा नेपाल र भारतबीच व्यापार वृद्धि गर्न विशेषगरी उत्पादन, कृषि, पर्यटन र प्रविधिजस्ता क्षेत्रमा जोड दिइएकोे थियो । एनआइसिसिआई बोर्ड र महावाणिज्यदूतले आगामी व्यापार मेला र व्यावसायिक भेटघाट गरी दुई देशबीचको व्यापारिक सहकार्य र लगानी प्रवद्र्धनमा जोड दिने भएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच