काठमाडौं । नेपाल प्रिमियर लिग रोक्न माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
न्यायाधीश हरि फुँयालको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।
आफूले आयोजना गर्दै आएको नामको प्रयोग गरेर नेपाल क्रिकेट संघले प्रतियोगिता आयोजना गर्न लागेको भन्दै आमिर अख्तरले अदालतमा मुद्वा दायर गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच