
मस्को । रुसी अन्तरिक्ष यात्री एलेक्सी ओभचिनिन र इभान वाग्नरले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस)मा उन्नत एक्स-रे स्पेक्ट्रोमिटर स्थापना गर्न सात घण्टाभन्दा लामो अन्तरिक्ष पैदल यात्रा पूरा गर्नुभएको छ ।
स्पेसवाकको क्रममा, अन्तरिक्ष यात्रीहरूले एसपीन-एक्स १-एमभिएन स्पेक्ट्रोमिटरलाई आइएसएसलाई सेवा मोड्युलमा जोडे, जसले वैज्ञानिकहरूलाई प्रत्येक ७२ दिनमा एक्स-रे स्पेक्ट्रममा ८४ प्रतिशत आकाशको लगभग पूर्ण आवधिक सर्वेक्षण गर्न सक्षम बनाउनेछ । यो आइएसएस कार्यक्रमको भागको रूपमा ७३औं रुसी स्पेसवाक हो र यो वर्ष आयोजित दोस्रो हो । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच