काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको ९४ हजार ४३५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
यसमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले मंगलबारबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय रत्ननगर-१, टाँडी, चितवनमा आफूले के-कति सेयर खरिद गर्ने सोको बेहोरा खुलाई आवेदन फारम बुझाउनुपर्नेछ ।
तोकिएको मितिभित्र विद्यमान संस्थापक सेयरधनीहरूले सेयर खरिद नगरेमा सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच