
काठमाडौं । अनरले एक्स सिरिजको नयाँ स्मार्टफोन ‘अनर एक्स ५बी’ लञ्च गरेको छ । यो सिरिज विशेषगरी मध्यमस्तरका स्मार्टफोनहरूलाई नयाँ परिभाषा दिनका लागि डिजाइन गरिएको कम्पनीको भनाइ छ ।
फोनमा लामो समय टिक्ने ब्याट्री, प्रशस्त स्टोरेज, उन्नत एआई क्यामेरा र आकर्षक डिस्प्ले उपलब्ध रहेको छ । यो स्मार्टफोन ब्ल्याक, ओसन ब्लु र स्टार्री पर्पल रंगमा उपलब्ध रहेको छ भने मूल्य १२,९९९ बाट सुरु हुने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच