
काठमाडौं । दोलखा दुग्ध उद्योग लिमिटेडले भिमेश्वर नगरपालिकास्थित चरिकोट बजारको मातदोबाटो चोकमा मिल्क पार्लर सञ्चालनमा ल्याएको छ ।
उक्त पार्लरमा दोलखा दुग्ध उद्योगमा उत्पादित गुणस्तरयुक्त दुग्ध पदार्थ, स्टयाण्डर्ड मिल्क (निलो प्याकेट), होल मिल्क (पहेंलो प्याकेट), प्याकेट दही, सुगर फ्रि दही (बट्टा), मोही, खुवा, पनिर, पेडा, मखन, घ्यू, छुर्पीलगायतका उत्पादन रहेका दोलखा दुग्ध उद्योग लिमिटेडका अध्यक्ष लालकुमार केसीले जानकारी दिनुभएको छ । दोलख दुग्ध उद्योग दुग्ध विकास संस्थान(डिडिसी)को व्यवस्थापनमा सञ्चालन हुँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच