
काठमाडौं । अहिले साँझ मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
यो नियमित बैठक हो । आज नै प्रमुख तीन राजनीतिक दलका शीर्ष नेतृत्व छलफलमा जुट्दैछन् ।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबिच आज भेटवार्ता हुन लागेको हो ।
तीन नेताहरु संक्रमणकालिन न्याय टुँगो लगाउने विषयमा छलफलमा जुट्न लाग्नुभएको हो ।
तीन नेताबिचको छलफल सकिएलगत्तै सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच