
काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीले काठमाडौको तीनकुनेमा राष्ट्रिय स्वयंसेवक भेला तथा बृहत मार्च पासको गरेका छन्।
लोकतान्त्रिक गणतन्त्रको रक्षार्थका साथै अराजकता र प्रतिगामीहरूको जनविरोधी कुत्सित षडयन्त्रका विरुद्ध जनतालाई जनतन्त्रको पक्षमा सचेत गर्न राष्ट्रिय स्वयंसेवक भेला तथा बृहत् मार्च पासको गरेको संघको भनाइ छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच