
काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षधर समाजवादी मोर्चा, नेपाल र राजसंस्था पुनःस्थापना गर्ने अभियानमा लागेका राजावादीहरू आज एकैदिन काठमाडौं उपत्यकामा शक्ति प्रदर्शन गरेका छन् ।
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित एकीकृत समाजवादी र नेकपालगायत मोर्चाले भृकुटीमण्डपमा शक्ति प्रदर्शन गरेका छन् ।
हेर्नुहोस् तस्वीर
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच