
काठमाडौं – सहरी भीडभाड र कोलाहालबाट अलिक टाढा छ वेगवान बेगनास ताल। पोखरामै भए पनि बेगनास तालमा फेवातालमा जस्तो भिडभाड हुँदैन । भिडभाड मन नपराउने र शान्त वातावरण खोज्नेहरूका लागि बेगनास ताल उत्तम गन्तव्य हो।
पोखरा घुम्न जानेहरूको सूचिमा यो ताल पनि पर्छ। निश्चल तालमा डुंगा चलाउन, माछा मार्न र चारो खुवाउनका लागि मानिसहरु आउँछन्।
अझ ताल वरिपरि रहेका हरिया जंगल र ती रुखलाई स्पर्श गर्दै बहने हावाले जो कसैलाई पनि तरंगित बनाउँछ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच