काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले कास्की मोडल हस्पिटलमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकले भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन हस्पिटलसँग छुट सम्झौता गरेको हो ।
सम्झौतासँगै बैंकका भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकले उक्त हस्पिटलमा विभिन्न सेवासुविधामा १० प्रतिशतसम्म छुट पाउन सक्ने बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच