नेपाल इन्स्योरेन्स लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले लाभांश वितरणको लागि बिहीबार बुकक्लोज गर्ने भएकोले बुधबारसम्म कायम सेयरधनीले मात्रै लाभांश पाउने छन् ।

नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?