राष्ट्रपति सीद्वारा चीनमा पुँजीको स्वस्थ विकासमा जोड

Read Time = 1 min

बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिन फिङले चीनको पुँजीको स्वस्थ विकासलाई कानुन बमोजिम नियमन र मार्गदर्शन गर्नका लागि प्रयास गर्न आहृवान गर्नुभएको छ । उत्पादनको महत्वपूर्ण कारकको रूपमा पुँजीको सकारात्मक भूमिका रहने उहाँको टिप्पणी छ ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोको समूह अध्ययन सत्रलाई सम्बोधन गर्दै सीले उक्त टिप्पणी गर्नुभएको हो । रासस–सिन्हृवा

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?