काठमाडौं । एलओडी अर्थात् लोर्ड अफ द ड्रिंक्स विश्वको सर्वश्रेष्ठ ५२औंँ क्लब डिजे म्यग ‘टप १००’ मा विश्वभरि तीन सय ५२औँ स्थान प्राप्त गर्न सफल भएको छ । उक्त उपलब्धिले एलओडी क्लबलाई नेपालको नम्बर १ क्लबका रूपमा चिनाउन सफल भएको कम्पनीले जनाएको छ ।
२०१९ फेबु्रअरी १३ मा स्थापना भई एलओडीले नेपालको क्लबिङ संस्कृति प्रवद्र्धन गरी क्लबप्रेमीलाई उदाहरणीय क्लबिङ अनुभव प्रदान गर्दै आएको छ । एलओडी निरन्तररूपमा क्लबिङ अनुभव रोमाञ्चक बनाउन अघि बढ्दै आएको छ ।
नेपालको रात्रीजीवन अलग्गै तरिकाले फस्टाइरहेको सन्दर्भमा एलओडी क्लबिङ संस्कृतिमा केन्द्रित रहेर नेपाललाई विश्वमा चिनाउन सफल रहेको क्लबले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच