![‘जवाफदेहीता सहितको पत्रकारिता आजको आवश्यकता’](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/bartaghat.jpg)
काठमाडौं । सिल्भर इन्टरनेशनल म्युजिक अवार्डको तेस्रो संस्करण मलेसियामा सम्पन्न भएको छ । प्रियसी म्युजिक प्रा.लि.द्वारा आयोजित थाइल्याण्ड, सिंगापुर र मलेसियाको सांगीतिक भ्रमणसहित गैह्रआवासीय नेपाली क्वालालम्पुर मलेसियाको सभाहलमा तेस्रो सिल्भर इन्टरनेशनल म्युजिक अवार्ड सम्पन्न भएको हो ।
म्युजिक भिडियो निर्देशक समाजका कोषध्यक्ष बबिता श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्वअध्यक्ष चन्द्र शर्माको प्रमुख आथित्यता र गैह्रआवासीय नेपाली मलेसियाका उपाध्यक्ष, पूर्वमहासचिव सुन्दर आलेसहित विभिन्न संघसंस्थाका पदाधिकारीको आथित्यता रहेको थियो । समारोहमा नेपाली गीतसंगीतका विभिन्न ३७ विधामा अवार्ड प्रदान गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच