![एमालेले बोलायो सचिवालय बैठक](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/uml-sachiyalaya.jpg)
विराटनगर । मोरङको बेलबारी – १ मा श्रीमतीको हत्या गरेपछि श्रीमानले पनि आत्महत्या गरेका छन् ।
मंगलबार बेलबारी १ बस्ने ५० वर्षीय बम बहादुर लिम्बुले ४५ बर्सिया श्रीमती गीता लिम्बुकोराति १ बजे हत्या गरेको मोरङ प्रहरीले जनाएको छ ।
घरायसी विवादका कारण बम बहादुरले धारिलो हतियार प्रहार गरी श्रीमती हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । श्रीमतीको हत्यापछि श्रीमानले पनि आफ्नो घाँटी धारिलो हतियारले रेटेको उनले बताए ।
उपचारको क्रममा विराटनगरस्थित नोबेल हस्पिटलमा श्रीमान् बम बहादुरको पनि मृत्यु भएको हो ।
![अर्बौं भ्रष्टाचारमा संलग्न अधिकारीको चलखेल](https://ehimalayatimes.com/wp-content/uploads/2024/03/For-News-07-1.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच