![वायु प्रदूषणले क्यान्सरसम्मको जोखिम, कसरी बच्ने ?](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/air-polution.jpg)
काठमाडौं । रामचन्द्र बोहराको लेखन तथा निर्देशन रहेको टेलिचलचित्र ‘बुहारी’ युट्युब ट्रेण्डिङको एक नम्बरमा रहेको छ । ६ दिनअगाडि युट्युबमा अपलोड गरिएको ‘बुहारी’को १७६औँ भाग एक नम्बर ट्रेण्डिङमा आइपुगेको हो । ६ दिनमा ‘बुहारी’लाई युट्युबमा करिब ३० लाख दर्शकले हेरेका छन् ।
यो टेलिचलचित्रमा रामचन्द्र बोहरा, अनिता बैजू, लक्ष्मी गिरी, देशभक्त खनाल, सरिता राजोपाध्याय, प्रसन्न कार्की, विजय देउजा, लक्ष्मणविक्रम बस्नेत, विद्या कार्की, महेशजंग थापा, अञ्जु हमाल, सरस्वती फुँयाल, अनिता गिरी, सुदीप खतिवडा, पुस्कर ढुंगेल, संगम भण्डारी, इन्द्रजित चौलागाईं, रुक्मिला अधिकारी, अञ्जना घिमिरे, नवीन आचार्य, किशन ठकुरी, सलिना आचार्य, भवन भण्डारीलगायतका कलाकारको अभिनय छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच