हिमालय टाइम्सकर्मी नेपाल पुरस्कृत

हिमालय टाइम्स
Read Time = 1 min

इलाम । हिमालय टाइम्सकर्मी प्रकाश नेपाल पुरस्कृत हुनुभएको छ ।

स्व. दलबहादुर बस्नेत स्मृति पत्रकारिता पुरस्कारबाट हिमालय टाइम्स राष्ट्रिय दैनिकका इलाम जिल्ला सम्बादाता एबम् युवा पत्रकार नेपाल पुरस्कृत हुनु भएको हो। लामो समयदेखि पत्रकारितामा क्रियाशिल रहनुभएका उहाँलाई ६६औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सोमबार जुनतारा सामाजिक विकास केन्द्र इलामले नगद १० हजार रुपैंयाँले पुरस्कृत गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरेको छ ।

पत्रकारिताको माध्यमबाट सामाजिक सहित सहकारी क्षेत्रको उन्नयनका लागि समाचारहरु वभिन्न सन्चारमाध्यममा प्रकाशन प्रशारण गरि समाजलाई सहकारी समन्धी जनचेतना अबिबृद्धी गराउँदै राष्ट्रलाई आर्थिक प्रगतिको मार्गमा अगाडी बढाउन निश्वार्थ रुपले अतुलनीय योगदान पुर्याएकाले नेपाललाई सम्मान गरिएको विकाश केन्द्रले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?