एजेन्सी । भारतको चेन्नईमा भइरहेको भारत र दक्षिण अफ्रिकाबीच महिला टेस्ट क्रिकेटमा भारतीय ओपनरद्वय स्मृति मंधाना र शफाली वर्माले विश्व कीर्तिमान बनाउनुभएको छ । भारतले टस जिती पहिले ब्याटिङको निर्णय लिएको थियो ।
त्यसपछि क्रिज समाल्न ओर्लिनुभएका यी दुई ओपनरले दुई सय ९२ रनको साझेदारी गर्नुभयो । यसअघि महिला टेष्ट क्रिकेटमा ओपनिङ विकेटका लागि दुई सय ५० रनभन्दा ठूलो साझेदारी कसैले गर्न सकेको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच