डाट्सन गाडीको मनसुन अफर

Read Time = 1 min

काठमाडौं । पायोनियर मोटोकर्पले डाट्सन रेडी अर्थात् न्यु मनसुन अफर ल्याएको छ । अफरअन्तर्गत दुई लाख ५० हजार रुपैयाँ नगद छुट र चालु आर्थिक वर्षका लागि बिमा समावेश गरिएको छ ।

अफरमा ग्राहकले तीन वर्षको वारेन्टी र तीन वर्षको सर्भिसिङ सुुविधा पाउने पनि कम्पनीले जनाएको छ । अफर नेपालका सबै सोरुममा लागू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?