धमाधम भत्काउँदै महानगर भित्र बनेका अवैध संरचना (तस्वीरमा हेर्नुहोस्)

Read Time = 3 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह महानगर भित्र बनेका अवैध संरचना भत्काउने अभियान लाग्नु भएको छ ।

मेयर साह नेतृत्वको टोलीले काठमाडौं मलको अगाडिको अवैध पसल, खिचापोखरीमा रहेको आरबी कम्प्लेक्सका अव्यवस्थित पसलहरू भत्काएको छ । यसैगरी रंजनागल्लीको कोजी कम्प्लेक्स र न्युरोडको केषा प्लाजालाई पुन मिति दिएर फर्किएको छ ।

बुधबार बिहानैबाट महानगरपालिका भित्रका मुख्य व्यापारिक क्षेत्रमा नक्सापासविना बनाइएका संरचनामा डोजर लगाइरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?