इलाम । इलाम २ को उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको अग्रता झन् बढ्दै गएको छ ।
फाकफोकथुम गाउँपालिकाको ५ वटा वडाको मतगणना सकिँदा सुहाङले कांग्रेस उम्मेदवार डम्बरबहादु खड्काले भन्दा ७८० मत बढी पाएका छन् ।
एमालेका नेम्वाङले तीन हजार २३९ मत ल्याउँदा कांग्रेसका खड्काले दुई हजार ४६९ मत पाउनु भएको छ ।
यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ७०३ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ४३४ मत पाउनुभएको छ ।
मतगणना सम्पन्न वडा-५
#सम्पन्न / स्थानिय तह- फाकफोकथुम-१,२,३,४,५ जम्मा वडा-७
#कूल गणना भएको मत-५,७७८
#जम्मा:- मतदान-६९,२८७
हाल सम्म:-( एमाले-३,२३९, नेका-२,४६९ , रास्वापा-४४३, मुढा-७०३)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच