काभ्रे जिल्लाको पुरातात्विक तथा ऐतिहासिक नगरीको रुपमा परिचय बोकेको पनौति प्राचिन शहर हो । पनौतिको यो पुरानो ऐतिहासिक स्थालमा अहिले पनि परम्परागत शैलिमा बनेका पुरान घरहरू देख्न पाइन्छ । यस सहरको यो पुरानो बस्तिलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउन सम्पदाको क्षेत्रमा काम गर्नै गैर सरकारी संस्था र नगरपलिका लागि परेको छ । यसै शहरका परम्पगरागत शैलिमा बनेका घरहरूको झ्याल, ढोका र घरको मौलिक कला आजको फोटो फिचरमा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच